Welcome to Sarbodaya Secondary School
single
भजन प्रतियोगितामा द्वितीय हुन सफल सर्वोदय मा.वि

श्री पाणिनि संस्कृत मा.वि.को आयोजना तथा दुराडाँडा कला साहित्य प्रतिष्ठानको प्रायोजनमा आज मिति २०८२/०४/३१ गतेका दिन संचालित भजन प्रतियोगितामा द्वितीय हुन सफल सर्वोदय मा.वि दुराडाँडा लमजुङ का विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको शुभकामना छ । साथै यस कार्यमा सहयोग गर्नुहुने समितिका पदाधिकारी, शिक्षकहरु र विद्यार्थी भाइबहिनीहरुलाई धन्यवाद छ ।