नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज– २०८२ को पावन अवसरमा मिति २०८२/०५/१० गतेका दिन सु.न.पा. ३ नं वडा कार्यालयको मुख्य प्रायोजन तथा विभिन्न संघ संस्थाको आयोजनामा चन्देश्वर, दुराडाँडामा संचालित खुला तिज गीत प्रतियोगितामा श्री सर्वोदय मा.वि. बाट सहभागी समूहले तृतीय स्थान हासिल गर्न सफल भएको छ । उक्त स्थान हासिल गर्न सफल सर्वोदय मा.वि.का विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको शुभकामना छ ।