Backdrop
Latest Update

तिज गीत प्रतियोगितामा सर्वोदय मा.वि. ले तृतीय स्थान हासिल

Post By दिपक घर्ती
Published Sunday, Jan 10, 2010
तिज गीत प्रतियोगितामा सर्वोदय मा.वि. ले  तृतीय स्थान हासिल
School News
नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज– २०८२ को पावन अवसरमा मिति २०८२/०५/१० गतेका दिन सु.न.पा. ३ नं वडा कार्यालयको मुख्य प्रायोजन तथा विभिन्न संघ संस्थाको आयोजनामा चन्देश्वर, दुराडाँडामा संचालित खुला तिज गीत प्रतियोगितामा श्री सर्वोदय मा.वि. बाट सहभागी समूहले तृतीय स्थान हासिल गर्न सफल भएको छ । उक्त स्थान हासिल गर्न सफल सर्वोदय मा.वि.का विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको शुभकामना छ ।
Share Story:

Read Next

Full Archive